२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ‘ए’ लेबल भलिवल प्रशिक्षक प्रशिक्षण शुरु

२०७२, १५ भाद्र मंगलवार ०६:५७

unnamed (3)

भाद्र १५, पोखरा । कास्की जिल्ला भलिवल
संघको आयोजनामा मंगलबारदेखि पोखरामा कार्यक्रम शुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एक समारोहका विच तालिमका
प्रमुख प्रशिक्षक सुदेश कुमार रिमाललाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको उद्घाटन गरे

नेपाल भलिबल संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को
विशेष सहयोगमा शुरु तालिमको उद्घाटन समारोहमा बोल्दै उनले भलिवल खेल हाम्रो भुगोल र माटो सहाउँदो भएकाले
पनि लोकप्रिय खेल बन्न सफल भएको बताए । पश्चिमाञ्चलमा यो खेलको विकासका लागि आफुले सक्दो सहयोग गर्ने
प्रतिवद्धता जनाए ।

त्यस्तै विशेष अतिथि जिल्ला खेलकुद विकास
समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ्गले आफु भलिवल संघको केन्द्रिय उपाध्यक्ष समेत भएकाले यहाँको
खेल विकासमा केन्द्रबाट मिल्ने सहयोग गर्ने बताए ।

आयोजक कास्की
जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष खगेन्द्र
प्रसाद गौचनले स्वागत, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले शुभकामना
मन्तव्य राखेका थिए । संघका सदस्य टंक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

एक साता सम्म सञ्चालन हुने तालिममा कास्की, रुपन्देही, गुल्मी, स्याँग्जा, पर्वत,
तनहुँ लगाएतका जिल्लाहरुबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । भलिवल प्रशिक्षक बलराम
क्षेत्रि र कौशिला खत्रिले पनि तालिममा सहजिकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित