१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जाल्पादेवी महिला संस्था सत्र वर्षमा

१७ भाद्र २०७२, बिहीबार ०२:४३

भदौ १७, पोखरा/ छरिएर रहेका महिलाहरुलाई समेटि विविध सामाजिक कार्यमा सक्रिय जाल्पादेवी महिला उद्दार संस्था
१७ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थाको १७ औं वार्षिकोत्सव कार्यक्रममा महिलाहरु एक भई समाजको विविध
कार्यमा क्रियाशील भई लाग्न सके विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने र सो भूमिका निर्वाह गर्न
जाल्पादेवी महिला उद्दार संस्था पोखरा ८ सिमलचौर सक्रिय रहेकोमा प्रसंसा गरिएको यिथो ।
सो
वार्षिकोत्सवको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत कल्पना बरालले महिलासँग
सम्बन्धित संस्थाहरु स्वतन्त्र रुपमा सामाजिक कार्यमा क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा
नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियत बहादुर अधिकारीले महिलाहरु राजनीतिभन्दा माथि उठ्नुपर्ने
बताउनुभयो ।
कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं.८ का पूर्व वडाध्यक्ष विरेन्द्रनारायण
विजुक्छे, संस्थाका संस्थापक अध्यक्ष शारदा सुवेदी, रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा,
सृजना विकास केन्द्रका अध्यक्ष राजु पौडेल, टोल समन्वय समितिका सचिव पार्वती पौडेल, सृजना टोल विकास
संस्थाका अध्यक्ष बलराम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष पवित्रा
के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कान्ति अधिकारी, सचिव दुर्गा अधिकारीले संस्थागत
प्रतिवेदन, कोषाध्यक्ष राधिका थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्वती बराल,
कलावती गिरी, अञ्जु थापा लगायतलाई संस्थामा योगदान पु¥याएवापत् सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार