२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम

२०७२, १७ भाद्र बिहीबार ०२:४९

भदौ १७, पोखरा / सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
पोखरा शाखाले अभिकर्ता, टिम म्यानेजर र एजेन्सी म्यानेजरका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
गरेको छ । सो अवसरमा अभिकर्ताहरुलाई जीवन बिमाको महत्व तथा आवश्यकता लगायतका विषयमा प्रशिक्षण प्रदान
गरिएको थियो ।

कार्यक्रममा पोखरा शाखा अन्तर्गतका ७५ जना अभिकर्ता, टिम म्यानेजर र एजेन्सी
म्यानेजरहरु सहभागी रहेको पोखरा शाखा प्रमुख मीनबहादुर जिसीले जानकारी दिए । ‘बिमा सम्बन्धी नयाँ नीतिका
बारेमा पनि सहभागीलाई जानकारी प्रदान गरियो,’ जिसीले भने । चालु आर्थिक वर्षमा कसरी काम गर्ने, नयाँ
लक्ष्य कसरी पुरा गर्ने, बिमामा कसरी सफल हुने लगायतका विषयमा पनि सहभागीलाई प्रशिक्षण प्रदान गरिएको
थियो ।

तालिमको उद्घाटन एपेक्स डेभलपमेन्ट बैंकका क्षेत्रीय प्रवन्धक शंकर पौडेलको प्रमुख
आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उनले बचत र सुरक्षाका दृष्टिले जीवन बिमा निकै
महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो