Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

By kit 2 मिनेट पढाइ

<p><b>माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । </b>कपिलवस्तुमा ट्रकलाई वसले ठक्कर दिदा ट्रक चालक को घटनास्थालमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन ।&nbsp;<br></p><p>शुक्रवार राति शिवराज नगरपालिका १ सुरहि पुलमा &nbsp;पश्चिम वाट पर्व जादै गरेको ना २ ख ९४२४ नम्वरको र्ममत गरिरहेको ट्रकलाई सोहि दिशा वाट आउदै गरेको ना ५ ख ६९५० नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा भृकुटि नगरपालिका ३ वस्ने २३ वर्षिय राम नारायण थारुको मृत्यु भएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिनुभएको &nbsp;छ ।&nbsp;</p><p>घाइतेहरुको वुटवलमा उपचार भइरहेको छ । वस र वस चालक भने प्रहरिको नियन्त्रणमा रहेको प्रहरि निरिक्षक भट्टराई वताउनुभयो ।</p>