२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा राष्ट्रपति कृषक पुरस्कार दश जनालाई

२८ कार्तिक २०७३, आईतवार १०:३४

कात्तिक २८, हुम्ला । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा स्याउ खेती, तरकारीखेती, बङ्गुरपालन लगायत दश कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार बापत प्रतिव्यक्ति नगद रु दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । 

कार्यक्रममा माविस्तरीय निबन्ध प्रतियोगिताका प्रतियोगीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रजिअ कृष्णबहादुर घिमिरेले कृषकलाई चिनु, फापर, आलु, कोदो र सिमी उत्पादन गर्न आग्रह गर्नुभयो । 

नेकपा(माओवादी केन्द्र)का विजय भण्डारीले कृषि विकास कार्यालयबाट समयमा बीउ नपाएर कृषक खाली हात फर्केकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा मल प्रशस्त ल्याउन पनि सुझाव दिनुभयो । 

विजयी स्याउ कृषक छिरिङतेन्जन लामाले कृषि विकास कार्यालयले धेरै वर्षअघि भारतबाट ल्याएर कृषकलाई स्याउ वितरण गर्दै आएकामा हाल आफैँले एक हजार ५०० देखि दुई हजार ५०० सम्म बीउ उत्पादन गरेको बताउँदै अहिले त्यसलार्य कृषि विकास कार्यालयले खरिद गरेको हुँदा आफू खुसी भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य