२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

१० फाल्गुन २०७२, सोमबार ०६:५१

फागुन १०, पोखरा । १७ औं अन्तर्राष्ट्रिय मातृभाषा
दिवस पोखरामा पनि मनाइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य गोष्ठीको आयोजना गरी
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको हो । नेपाल मगर संघ कास्कीको सभाहलमा आयोजित साहित्य गोष्ठीमा मगर
लेखक एवं साहित्यकारहरूले मगर भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा फूलकुमारी थापामगर,
रूद्रबहादुर हितानमगर, रूद्रबहादुर श्रीसमगर, खेम सारूमगर, विनु मसराङ्गीमगर, सुमन थापामगरलगायतले मगर
भाषामा आफ्नो रचना वाचन गरेका थिए ।

तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशमा बंगाली भाषी
विद्यार्थीहरूले गरेको आन्दोलन र सो आन्दोलनमा मारिएका बंगाली भाषी विद्यार्थीहरूको सम्मानमा सन् २०००
देखि युनेस्कोले फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको हो ।

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का