२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मायामा ज्यान दिन राजी भएपछी के के भयो ?

१२ फाल्गुन २०७२, बुधबार ०२:४३

bhagayaraफागुन १२, पोखरा । पोखरामा रहेर लोकदोहोरी क्षेत्रमै आफ्नो जीवन सुम्पिएका दुई लोकदोहोरी
गायक तारापती सुबेदी र जीवन दाहालले मायामा ज्यान दिन सम्म राजी भएका छन । यो कुनै व्यक्तीगत जीवनमा नभई
यिनीहरुले निकालेको आफ्नै पछील्लो लोक्दोहोरी गीत ”सम्झना छैन र ”मा समावेश गरिएको अंश हो

जीवन्त संगीत प्रा लि बाट बजारमा आएको सोही लोक्दोहोरी भाकामा
गायक तारापती सुबेदी र जीवन दाहाल सहित गायिका तुलशा जिसीको पनि आवाज सुन्नपाईन्छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो
अहिले युटियुबमा पनि सार्वजनिक गरिएको छ । चर्चित मोडल नायिका पार्वती राइ सहीत बेदराज न्यौपानेको मुख्य
अभिनय रहेको उक्त गीतको छायाकन हरी महरा ले गरेका छन भने सम्पादन अमर शाक्यले गरेका छन ।

चर्चित गीतकार रमेश बिजीको शब्दमा तयार भएको गीतको म्युजिक भिडियो भने साइ
भिजन प्राली बाट निर्माण भएको हो । -सन्तोष बस्यालको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का