२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गुरुकुलको विजय उत्सव पोखरामा

१८ फाल्गुन २०७२, मंगलवार ०६:१६

kaski
news

सन्तोष बस्याल । फागुन १८, पाेखरा ।
कास्कीको लेखनाथमा भएको बाह्रौ लेखनाथ महोत्सवमा आयोजना गरिएको गण्डकी तारा २०७२ को विजेता अदिती शर्मा
र उप-विजेता अनिल विकको विजय र्‍याली सहित अभिन्नदन तथा विजय उत्सव सोमबार सम्पन्न भएको छ ।

पोखरामा सङ्गीत सम्बन्धित कृयाशिल सस्था गुरुकुल प्रशिक्षण
केन्द्र र सङ्गीत समाज नेपाल कास्कीको आयोजनामा भएको उक्त कार्यक्रम गण्डकी तारा २०७२ कि विजेता अदिती
शर्मा र उपविजेता अनिल विक लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गुरुकुल प्रशिक्षण केन्द्रका सस्थापक तिर्थराज पोख्रेलले यो केवल
गुरुकुलको मात्र जीत नभई सम्पुर्ण सङ्गीत प्रेमी हरुको जीत भएको प्रष्ट पार्दै विजेताप्रती खुशी व्यक्त
गर्दै शुभकामाना दिनुभयो ।। कार्यक्रम ओम फाउन्डेशन नेपाल कास्कीकि कार्यवाहक अध्यक्ष दिलमाया गुरुङ्ग ,
आर्टिशन क्लबका अध्यक्ष वीरबल घताने र सङ्गीत समाज नेपालका महासचिव प्रेम बहादुर थापा लगायतले विजेतालाइ
शुभकामाना व्यक्त गरेका थिए ।

पोखराको नयाबजार हुँदै
महेन्द्रपुल हुँदै चिप्लेढुङ्गामा कोण सभामा परिण्त भएको कार्यक्रमको स्वागत मन्तव्य सङ्गीत समाज
नेपालका सचिव ओम काजी थापा ले गरेका थिए भने कार्यक्रमको सन्चालन सन्चारकर्मी तथा गायक सन्तोष बस्यालले
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का