२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मनाङलाई मनकामना पोखरा कपको उपाधि

२०७२, १३ फाल्गुन बिहीबार ०२:५६

शिब
न्यौपाने/ बैशाख ११, पोखरा । 
 पाँचौ मनकामना केबुलकार पोखरा कप आमन्त्रण अन्र्तराष्ट्रिय फुटबल
प्रतियोगिताको उपाधि मनाङमस्याङर्दी क्लबले जितेको छ ।एन्फा कास्कीको आयोजनामा संचालित प्रतियोगिताको
पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई ५–० को फराकिलो जित निकाल्दै
तेस्रो पटक उपाधि जितेको हो । मनाङको जितमा कप्तान अनिल गुरुङ र ओलावालेले दुई दुई र सुजल श्रेष्ठले एक
गोल गरे । विजेता मनाङले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र जित्दा
उपविजेता आर्मीले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
winer-1

पोखरेली मैदानमा उपाधि उचाल्ने सपना बोकेको आर्मीले खेल सुरुवातको एक मिनेटमै
गोलको सामना गर्न पुग्यो । कमल श्रेष्ठको पासमा घरेलु मैदानमा कप्तान अनिल गुरुङले डिएरियाबाट गरेको
प्रहारले जाली चुमेपछि अग्रता लिएको थियो । ओलावालेको पासमा अनिलले नै खेलको १० औ मिनेटमा गोल गदै
अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको आर्मी आक्राम बनेपछि खेलको २१ औ मिनेटमा मनाङका हेमन
गुरुङमाथि आर्मीका सन्तोष तामाङ आक्रमणमा उत्तेपछि खेल तनावपूर्ण बन्न पुग्यो । खेल केही मिनेट अवरुद्ध
भएपछि मुख्य रेफ्रि सुदेश पाण्डेलले गुरुङ र तामाङ दुवैलाई रेड कार्ड देखाउदै मैदान बाहिर पठाउनु भयो ।
केही बेरको तनावपछि खेल दश÷दश खेलाडीमा समिति भयो । तनावपूर्ण खेलमा समालियर खेलेको मनाङले ३० औ मिनेटमा
तेस्रो गोल गर्यो । ओलावालेको पासमा सुजल श्रेष्ठले गोल गरे । ३४ औ मिनेटमा अनिलको पासमा ओलाबालेले गोल
गदै पहिलो हाफ ४–० मा टुङग्यायो ।
yustik-khaladi

पहिलो हाफ मनाङका
गोल रोक्न ब्यस्त आर्मीले दोस्रो हाफमा केही सुधारिएको खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । मनाङले
खेलको ५० औ मिनेटमा पाँचौ गोल गर्यो । विश्वास श्रेष्ठले प्रहार गरेको कर्नरकिकलाई कप्तान अनिल गुरुङले
गरेको हेडलाई पून ओलावालेले हेड गदै जालीको कम्पर्कमा पुरयाउदै खेल ५–०मा टुङग्याउदै सर्वाधिक
गोलकर्ताको पुरस्कार बाडन बाध्य बनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु