११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

क्याम्पस परिसर सरसफाई कार्यक्रम सम्पन्न

८ पुष २०७३, शुक्रबार १२:३८

माधव वेल्वासे/पुस ८, कपिलवस्तु । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारि कपिलवस्तु वहुमुखि क्याम्पस मुल इकाई समितिको आयोजनामा शुक्रवार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेशका सहंसयोजक बिनोद चौधरीले उद्घाटन गरेका थिए । क्याम्पस परिसरमा सरसफाइ गर्दै प्लास्टिकजन्य फोहोर संकलन गरेर उचित व्यवस्थापन सम्बन्धि जानकारी समेत गराईएको थियो ।

मुल इकाई समितिका अध्यक्ष वसिम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर ५ का सह संयोजक बिनोद चौधरी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जिएन पाण्डे कपिलवस्तु बहुमुखी क्याम्पसका सहायक प्रमुख नवराज तिवारी लगायतले सरसफाइलाई सवैले महत्वपुर्ण रुपमा लिनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा क्याम्पस संचालन समिती, शिक्षक, विद्यार्थीको सहभागिता थियो । साथै  क्याम्पस लाई सरसफाइ  सामग्रीहरु पनि वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह