पुष ९ कैलाली ।  कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन । सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष ९ कैलाली ।  कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन । सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्य"/>
2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मोहन्याल सडक २२ वर्षमा पनि बनेन, ‘आधार इलाकालाई माओवादीले बिर्सियो

पुष ९ कैलाली ।  कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन । सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्याएपनि बजेट नपठाउँदा मोहन्याल जोड्ने सडकको काम सुस्त भएको हो । चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट मोहन्याल ६० किलोमीटरको दूरीमा पर्दछ । सडक निर्माणको माग राखेर दुई दशकदेखि जिल्ला विकास समितिमा स्थानीय बासिन्दा धाइरहेका छन । तर, अहिलेसम्म कसैले चासो नखिएको पूर्वगाविस अध्यक्ष बुढामगरको भनाइ छ । द्वन्द्वकालमा माओवादीको आधार ईलाका मानिने मोहन्यालका जनतालाई माओवादीले सत्तामा पुगेर बिर्सिएको छ । चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ । जिल्ला विकास समितिको आन्तरिक बजेटबाट मात्र सडक सञ्जालसँग मोहन्याललाई जोड्न सम्भव नभएकाले केन्द्रबाट पर्याप्त रकम निकासा हुनुपर्ने स्थानिय विकास अधिकारी केशव प्रसाद विमलीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो