दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू "/>
2026-07-10 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा १७ पोका ब्राउन सुगर सहित ६ जना पक्राउ

दिनेश ठकुल्ला । पुस १०, धनगढी । क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आज कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू औषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । 

लागू औषध दुव्र्यसन नियन्त्रण अप्रेशनका क्रममा प्रहरीले लम्कीचुहा नगरपालिकाबाट ७ पोका ब्राउन सुगर सहित सोही ठाउँका २५ वर्षीय नरेश श्रेष्ठ र ३१ वर्षीय जनक मिजारले पक्राउ गरेको जनाएको छ । त्यस्तै, चिसापानी स्थित पुरानो बजारबाट १० पोका ब्राउन सुगर सहित चिसापानीका २५ वर्षीय हिमाल शाही, २३ वर्षीय मनोज महतो, २६ वर्षीय टेकबहादुर राना र मसुरिया २ मनकापुरकी १९ वर्षीया सुशिला थापालाई पक्राउ गरेको छ । 

पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय लम्की र चिसापानीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो