२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एक बालिका सहित ४ किशोरीको उद्धार

२० मंसिर २०७२, आईतवार ०२:२८

कमल
बेल्बासे, मंसिर २०, कपिलवस्तु /
 कपिलबस्तुमा मानव अधिकारको
क्षेत्रमा कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगरले एक बालिका सहित ४ किशोरीको उद्धार गरेको
छ ।

दाङको भालुभाङबाट रुपन्देहीको तामनगर जाने बहानामा
परिवारको जानकारी विना ट्रकमा गइरहेका बालिका र दुई किशोरीलाई पीआरसीले रोक लगाएको हो ।घरबाट भागेर जान
लागेका ती किशोरीहरुलाई पीआरसीले उद्धार गरेको हो ।

उद्धार
गरिएका किशोरीहरु दाङको लालमटिया गाविसका हुन् । वर्ष २३ की नाम परिवर्तित बिनु, वर्ष १६ की सुस्मिता र
१२ वर्षकी सरिता रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।विशेष सुराकीका आधारमा पीआरसी संयोजक भूमिराज
भट्टराईले बालिका र दुई किशोरीलाई चन्द्रौटाबाट संरक्षणमा लिनुभएको हो ।

यस्तै पीआरसीले दाङको बेला गाविसकी १७ वर्षीय एक किशोरीलाई नै कृष्णनगरबाट उद्धार गरेको छ ।
परिवारको जानकारी विना कृष्णनगर नाका हुँदै भारततर्फ जान लागेकी किशोरीलाई सोधपुछका क्रममा पीआरसी
कर्मचारीले संरक्षणमा लिएको बताइएको छ ।

उद्धार गरिएका चारै जना
किशोरीलाई थप अनुसन्धानका लागि संस्थाको पुनस्र्थापना केन्द्र कृष्णनगरमा राखिएको संयोजक भट्टराईले
जनाउनुभयो । उद्धार गरिएका किशोरीहरुका परिवारसँग सम्पर्क भइसकेकाले आज नै परिवारकै जिम्मा लगाएर घर
फिर्ता पठाउने पीआरसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध