२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिला हिसां बिरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम सम्पन्न

२०७२, २२ मंसिर मंगलवार २०:३१

अनिल अधिकारी । मङ्सिर २३,
कपिलबस्तु । “घर शान्ति नै बिश्व शान्तिको आधार शिक्षा पुर्ननिमार्णमा समान ब्यवहार“ भन्ने मुल नाराका
साथ २४ औं अन्तराष्ट्रिय महिला हिसां बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा एक कार्यक्रमका बिच
बुद्धबाटिका नगरपालिकाको गोरुसिङेमा भब्यताका साथ सम्पन्न भयो ।

स्थानिय स्तरमा महिला हिसां र अन्तर पार्टि महिला संजालका हजारौ महिलाहरुको सहभागीमा
प्लेकार्ड सहित नगर परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त कार्यक्रम आधारभुत ग्रामिण बिकास केन्द्र र
बुद्धबाटिका नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो साथै अन्तर पार्टि महिला संजाल की अध्यक्ष
सिता न्यौपानको अध्यक्षता, बुद्धबाटिका नगरपालिकका अधिकृत खुबिस कुमार अर्यालको प्रमुख आतिथ्य, कमला
भण्डारीको स्वागत मन्तब्यमा तथा अन्तर पार्टि महिला संजालको कोषाध्यक्ष मिना के.सी. नेपाली काग्रेसका
केशव कुमार श्रेष्ठ, नेकपा एमालेका पिताम्बर खनाल, शारदा शर्मा, आधारभुत ग्रामिण बिकास केन्द्रका
कार्यक्रम संयोजक रमेश बेल्बासे लगायतले महिलाहरुले समाजमा भोगिरहेका लैगिक हिंसा तथा यसको समाधानका
लागी गरिने कार्यहरु बारे छलफल गरियो ।

कार्यक्रमको समापन
धनमाया न्यौपाने गनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने