२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लागू औषधसहित एक जना पक्राउ

२६ मंसिर २०७२, शनिबार ०२:५६

कमल बेल्बासे/मङ्सिर २६, कपिलवस्तु ।
कपिलबस्तुको तौलिहवाबाट लागू औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा कपिलस्तु नगरपालिका वडा नं. १ का ३८ वर्षीय राजेश कुमार शर्मा
रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मा उपर लागू औषध मुद्धामा म्याद थप गराई अनुसन्धान भैरहेको
जनाएको छ ।

पक्राउ परेका शर्माबाट स्पास्मो क्याप्सुल ४८,
नाईटेसन चक्की १५, कोरेक्स सि.सी. १, अल्पर्जोलम चक्की १ सय ५० वटा बरामद गरेका जनाएको छ ।

शर्मा उपर जिल्ला अदालतले थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी