२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अपाङ उत्थान समाजको १५ औ बार्षिक साधारण सभा तथा ७ औ अबिधेशन सम्पन्न, अध्यक्षमा हेमनाथ ज्ञवाली

२६ मंसिर २०७२, शनिबार १२:३२

कमल बेल्बासे/ मंसिर २६ गते । अपाङ उत्थान समाज कपिलबस्तुको १५ औ बार्षिक
साधारण सभा तथा ७ औ अबिधेशन आज बुद्ध आवाज सन्चार गृह गजेहडामा सम्पन्न भएको छ । सम्पन्न अबिधेशनले
हेमनाथ ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा ओरीराम चौरसिया,
सचिवमा कमल प्रसाद ढुंगाना, कोषाध्यक्ष भानुभक्त ढुंगाना, सहसचिवमा सुचिता श्रीवास्तव, सदस्यमा दुर्गा
पाण्डे, मेघनाथ आचार्य, चित्रा रानामगर, र पार्वति शाही रहनुभएको छ ।

kapilvastu

कार्यक्रममा
प्रमुख अतिथिको आसन बाट बोल्दै राष्ट्रिय अपांग महासंघ नेपाल पश्चिमान्चलका अध्यक्ष देवि पोख्रेलले अबको
दिनमा अपाङलाई दयाको पात्रको रुपमा नहेरी अबसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरी राष्ट्रिय अपाग महासंघ पुर्व केन्द्रीय उपाध्यक्ष मित्रलाल शर्मा, अपाङ
उत्थान समाज राजनितिक गर्ने थलो नभई भैरहेको कार्यलाई निरन्तरता र नयाकार्यको सुरुवात गर्ने थलो रहेको
बताउनुभयो ।

kapilvastu 1

कपिलबस्तु
नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, समाजसेबि प्रशुराम ज्ञवाली लगाएतले यस संस्थाले अपाङगता भएका
ब्यक्तिहरुको हक हितमा सधै यस संस्था लाग्ने कुरामा जोड दिनुभयो । , कार्यक्रम हेमनाथ ज्ञवालीको
अध्इक्षता ओरीराम चौरसियाको स्वागत र कमल प्रसाद ढुंगानाको सन्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस