२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

२ ट्रक औषधीसहित ३५ ट्रक खाद्यान्नबस्तु नेपाल भित्रिए

२०७२, २८ मंसिर सोमबार ०१:२१

kapilbastuकमल बेल्बासे/मङ्सिर २८, कपिलबस्तु ।
कपिलबस्तुको मर्यादपुर सुठौली नाकाहुदै भारतबाट २ ट्रक औषधीको कच्चा पदार्थ सहित ३५ ट्रक खाद्यान्नबस्तु
नेपाल भित्रिएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त
मधेशी मोर्चाले गरेको बन्दका कारण देशै भर औषधीको अभाव हुदा“ कपिलबस्तुमा भने सो ट्रक भित्रिएका ह्न ।
केहि दिन देखि प्रहरीको सुरक्षामा सुठौली नाका देखि राजमार्ग सम्म सयौ माल बाहक ट्रकहरु पठाईएका
प्रहरीले जनाएको छ ।

नाका अबरुद्धका कारण करिब ५ दिन सम्म
कृष्णानगर भन्सार नाकामा सो ट्रकहरु रोकिएका थिए ।
मर्यादपुर सुठौली नाकाबाट प्रहरीको सुरक्षामा
नेपाल भित्रिएको हो ।

अघोषित नाकावन्दीको स्वरुपले विगत २ महिना
भन्दा बढी देखी नै देशैभर औषधी तथा खाद्यान्न पदार्थको चरम अभाव भएको छ । यस्तो परिस्थितीमा औषधी र
खाद्यान्नबस्तु भित्रता केहि राहतको अनुभब गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ