२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बन्द सहज बन्दै

२०७२, ४ पुष शनिबार ११:३३

पुस ४, कपिलवस्तु ।
कपिलबस्तुमा लामो समय देखि वन्द गराएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वन्द हड्तालको
पछिल्ला दिनहरुमा जिल्लाको सदरमुकाम तौलिहवासहित अन्य ठाउमा पनि जनजीवन सहज बन्दै गएको छ ।सरकारी कामको
लागि सर्वसाधारणहरु जिल्ला सदरमुकाम तौलिहवा जाने संख्या बढेको छ । मोर्चाले वन्द हड्ताल कायमै रहेको
भनेपनि शिक्षण संस्था, यातायात, बजार, उद्योग धन्धा संचालनमा आएका छन् ।
kapilbastu

यातायातका साधनहरुमध्ये मोटरसाईकल पहिले पनि आवतजावत गरेपनि अन्य सबारी साधन नगएकोमा हाल
तौलिहवाबाट उत्तर तर्फ रहेको कोपवाबाट र तौलिहवा लुम्वनी सडक खण्डमा सहजता देखिएको छ । लामो दुरीका
यातायातका साधनहरु संचालनमा आएपछि सर्वसाधारणहरु खुसि भएका छन् । यता मोर्चाले भने आप्नोे वन्द हड्ताल
सिमा नाका तर्फ रहेको बताएको छ ।

जिल्लाको जवभारीमा मधेशी मोर्चाले ५ सय लिटर डिजल नष्ट गदै
भारतवाट अबैध रुपमा कालोबाजारी गरि मोटरसाइकलमा लोड गरि ल्याउदै गरेको आवस्थामा पक्राउ गरि नष्ट गरेको
सदभावना पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्राले जनकारी दिनु भयो । अबैध रुपमा पेटेलियम पदार्थको
तस्करी भैरहेको प्रति आपत्ति जनाउंदै मोर्चाका नेता कार्यकर्ताहरुले तस्करीमा संलग्न रहने जो कोहीलाई
पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।
चेताबनिदिए पनि कपिलबस्तुमा अबैध रुपमा पेटेलियम पदार्थ ओसार
पसार बढ्दो देखिएको छ ।
कमल बेल्बासे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ