२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालकलाई बलि दिने अभियुक्तलाई कारवाहीको माग राख्दै जनदबाब

२०७२, ११ भाद्र शुक्रबार ०५:३४

साउन-१८, नवलपरासी । सोमबार दिउसो एक्कासी सयौं मानिसहरुको भिड जिल्ला
प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय आएर घेराउ ग¥यो । कारण थियो १० बर्षिय बालक जिबन कोहारलाई
बलि दिने दोषीलाई हद भन्दा हद कारवाहीको माग गर्दै स्थानियले गरेको प्रर्दशन ।

1.
साना बालबालीका देखी बयबृद्ध बृद्धा सम्म उमेरकास्थानियहरुले नवलपरासीमा
बालकलाई बली दिने अभियुक्तहरुले कडा भन्दा कडा कारवाही राख्दै आईतबार दिनभर परासीमा बालकका आफन्त र
स्थानियहरुले प्रर्दशन गरे ।

नवलपरासीमा बालक जिबन कोहारलाई बली
दिने अभियुक्तहरु लाई कडा भन्दा कडा कारवाहीको माग राख्दै सोमबार बालकका आफन्त र स्थानियहरुले प्रर्दशन
गरेका छन् ।

  १० बर्षिय बालक जिबनलाई बलि दिने कार्यमा संमलग्न
मुख्य योजनाकार कोदाई हरिजन सहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारवाहीको माग राख्दै स्थानियहरुले
अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रर्दशन गरेका हुन्।

बालबालीका देखी बृद्ध बद्धा सम्मका ब्यक्ती संयौको संख्यामा प्रर्दशनमा उत्रिएका थिए ।
प्रर्दशनकारीहरुले अभियुक्त कोदाई हरिजन सहति पक्राउ परेका ११ जनालाई कडा भन्दा कडा कारवाही हुनुपर्ने
माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

नवलपरासीका कुडिया स्थित शिब शम्भु प्राथमीक बिद्यालयमा कक्षा ३ मा अध्ययरत बालक
जिबनको गत साउन ५ गते बलीको नाममा हत्या गरीएको थियो । सो घटनामा संमलग्न ११ जनालाई प्रहरीले यस आगाबै
गरी पक्राउ गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध