२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बहु जनशक्ति पार्टी नवलपरासीमा हरिजनको अध्यक्षतामा नया नेतृत्व चयन

२०७२, ४ मंसिर शुक्रबार १२:३७

मंसिर ४, नवलपरासी । बहु जनशक्ति पार्टी नवलपरासीको दोस्रो अधिबेशनले
पुर्णवासी हरिजनको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।

पार्टीको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण पासवान उपाध्यक्षद्धयमा इन्ददेवी हरिजन, कोमल हरिजन,
सचिवमा सन्तोष हरिजन सहसचिवमा राममल हरिजन कोषाध्यक्षमा लक्ष्मी हरिजन चयन भएका छन् ।

पुर्णवासी हरिजनको अध्यक्षता सन्तोष हरिजनको स्वागत, पार्टीका केन्द्रीय सदस्य
रामसुवत हरिजनको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा पार्टीमा रुपन्देही कोषाध्यक्ष सुरेश हरिजन , लक्ष्मी
हरिजन र रामलक्ष्मण पासवानले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी