२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप: योङ स्टार कावासोती फाईनलमा प्रवेश

२०७२, ४ मंसिर शुक्रबार १२:४४

दयाराम आचार्य
मंसिर ४, नवलपरासी । 
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती
उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल
प्रतियोगिता अन्र्तगता आज भएको खेलमा योङ स्टार क्लब कावासोती बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ

लमजुङ बुद्ध युवा क्लव लमजुङ भोटेओडार र योङ स्टार क्लब कावासोती बिच भएको खेलमा योङ स्टार ५÷०
गोलको फारकाकिलो गोल अन्तरले बिजयी हुदै फाईनलको स्थान पक्का गरेको हो ।
yong star football club kawasoti
nawalparasi

योङ स्टारको जितका लागि पहिलो हाफको १८औं मिनेटमा १७ नम्बर जर्सिका पलसाङ
लामाले पहिलो गोल गरे भने खेलको २८औं मिनेटमा जर्सि नम्बर ९ का जेङ्गो शेर्पाले गोल गर्दै पहिलो हाफमा
२÷० को अग्रता दिलाए ।

त्यस्तै खेलको दोश्रो हाफको १०औं मिनेटमा ६ नम्बर जर्सिका राज पौडेलले एक
गोल गरे भने २६औं मिनेटमा १२ नम्बर जर्सीका बर्षात गुरुङले एक गोल तथा खेलको अन्तिम समयमा ९ नम्वर
जर्सिका जेङ्गो शेर्पाले थप एक गोल गर्दै समग्रमा योङ स्टार लाई ५÷० को जित दिलाएका हुन ।

प्रतियोगिता अन्र्तगत भोलि भने क्वाटर फाईनलको खेल हुदै छ । भोलि सेमिफाईनल
प्रवेशको लागि काठमाडौं ११ र लालबन्दी स्पोर्ट क्लब सर्लाहि बिच प्रतिस्पर्धाहुने आयोजकले जनाएको छ

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि ,
काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल
खेल मंसीर ८ गते हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी