२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात्तिपोलोका चार खेल सम्पन्न , नेपालको टाईगर टप्स टस्कर फाईनल प्रवेश

१० मंसिर २०७२, बिहीबार ११:३९

दयाराम आचार्य/ मंसिर १०, नवलपरासी
नवलपरासीमा जारी अन्र्तराष्ट्रिय हात्ति पोलो प्रतियोगीता अन्र्तगत आज पनि चार खेल सम्पन्न
भएका छन ।

आजको खेलमा अस्टे«लिया को पक्का चक्का, श्रीलंकाको
गलवे लज , स्विजरल्याण्डको ईएफजी र नेपालको टाईगर टप्स टस्कर बिजयी भएका छन ।

hatti sar nawalparasi

स्विजरल्याण्डको ईएफजीले अरेवियाको ट्रिग्रिसिसलाई ६ का बिरुद्ध ९ गोल र नेपालको टाईगर टप्स
टस्करले इङल्याण्डको रस्ट्रि खुकुरीजलाई ५ का बिरुद्ध ६ गोल गर्दै बिजयी भएका हुन ।

यस्तै आज बिहान भएको खेलमा अस्टे«लिया को पक्का चक्काले नेपालको थारु लज टाईगर
लाई २ का बिरुद्ध ४ गोल र श्रीलंकाको गलवे लजले अमेरीकाको पवल ग्रिपिन्सलाई ३ का बिरुद्ध ६ गोल गर्दै
बिजयी भएका छन ।

आजको खेल जित्दै नेपालको टाईगर टप्स टस्करले
फाईनल स्थान सुरक्षित गरेको छ यो संगै भोलि उपाधि कब्जाको लागि स्विजरल्याण्डको ईएफजी संग भिडने भएको छ

यस्तै भोलिनै तेश्रँे र चौथो स्थानको लागि अरेवियाको ट्रिग्रिसिस र इङल्याण्डको रस्ट्रि खुकुरीज
भिडने भएका छन ।

प्रतियोगिताको फाईनल भोलि हुदै छ । भोलि बिहान
९ बजेबाट फाईनल खेल आरम्भ हुने आयोजक सस्थाका डिबी चौधरीले जानकारी दिनु भयो ।
टाईगर टप्स र थारु
भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ गुन्द्रही ढकाहा वनको चौरमा भईरहेको छ

प्रतियोगीतामा नेपाल, स्विजरलयाण्ड , श्रीलंका , अमेरीका इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया
लगाएतका ८ देशको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव