२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका भुकम्प पिडितलाई बिदेशमा बसेका नेपालीको सहयोग

११ मंसिर २०७२, शुक्रबार ०८:२०

मंसिर ११, नवलपरासी । नवलपरासीको देउराली र हुप्सेकोटका भुकम्प
प्रभाबीत समुदायलाई कम्मल प्रदान गरिएको छ । दुवईको क्राउन प्लाजा एण्ड रिसोर्टका नेपाली कर्मचारीहरुको
आर्थिक सहयोग र हेल्पीङ्ग हेल्ड परासीको सहकार्यमा कम्मल बितरण गरिएको हो ।

जाडो बढ्दै जादा प्रभाबीत ३१ घरधुरीलाई गाउंमै पुगेर कम्मल सहित अन्य राहत सामाग्री
प्रदान गरिएको हेल्पीङ्ग हेल्ड परासीका अगुवा अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

nawalparsai news photo

कम्मल सहित
केही राहत सामाग्री पाएका भुकम्प प्रभाबीत समुदायहरुले बिदेशमा रहेका नेपालीले स्वदेशमा परेको समस्यामा
गरेको सहयोग प्रति खुसी ब्यक्त गरेका छन् ।

एक एक थान कम्मल ,
नगद २ हजार , बिस्कुट , चाउचाउ ,नुन लगाएतका सामाग्री ३१ घरपरिवारलाई बितरण गरिएको हेल्पीङ्ग हेल्ड
परासीका अगुवा ओम पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…