२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

३४ औं अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचाल्यो

११ मंसिर २०७२, शुक्रबार ११:५५

haattipalo news copyदयाराम
आचार्य/मङ्सिर ११, नवलपरासी ।
नवलपरासीमा जारी ३४ औं अन्तरास्ट्रिय हात्तीपोलोको उपाधि
स्वीजरल्यान्डको इएफजीले उचालेको छ ।

आज भएको फाईनल
प्रतिस्पर्धामा नेपालको टाइगर टप्स टस्कर्सलाई ५ का बिरुद्ध ८ गोल गर्दै स्वीजरल्यान्डको इएफजीले उपाधि
आफनो कब्जामा पारेको हो ।

हार संगै नेपालको टाईगर टप्स टस्कर्स
उपबिजेता चित्त बुझाउन बाध्य भएको छ । बिजेता तथा उपबिजेता समुहलाई आजै एक कार्यक्रमको आयोजना गरी ट्रफि
बितरण गरीएको छ । मंसिर ७ गतेबाट शुरु भएको प्रतियोगिता आज सकिएको छ ।

नवलपरासीको अमलटारी स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको प्रतियोगीतामा
नेपाल, स्विजरल्याण्ड, श्रीलंका, अमेरीका, इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता
रहेकको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…