२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अनेम संघ द्धारा प्रशासनमा ज्ञापन पत्र

२०७२, १७ मंसिर बिहीबार १३:२२

दयाराम आचार्य/ मंसिर १७,
नवलपरासी ।
“घर शान्तिनै बिश्व शान्तिको आधार” भन्ने मुल नाराको साथ महिला हिंसा अन्र्तगतको १६
दिने अभियान चलिरहदा अखिल नेपाल महिला संघ नवलपरासीले आज जिल्ला प्रशासन कार्यलयका प्रमुख हरी प्रसाद
मैनाली मार्फत प्रधान्मन्त्रिको कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ ।

महिला हिंसा रहीत सभ्य समाज
निर्माण सहितका विभिन्न समसामायिक माग राख्दै अखिल नेपाल महिला संघ नवलपरासीले प्रधानमन्त्री केपि शर्मा
ओलीको ध्यानाकर्षण गराएको हो । अनेमसंघकी केन्द्रीय सदस्य विमला अर्यालको नेतृत्वमा आज गएकोे एक टोलीले
प्रमुख जिल्ला अधिकारी मैनाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदैँ यस्तो माग गरेको छ

अखिल नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष्ँ पदमा जिसीद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा महिला
माथि भएको असमानता,बिभेद को अन्त्य हुनु पर्ने ,महिलामाथि हुने बलत्कारका घटनामा दोषि पाईएकालाई कडा
भन्दा कडा कार्वाहि हुनु पर्ने,महिला सम्बन्धि बनेका कानुनको कार्यान्वयन गर्नु पर्ने,महिला हिंसा
न्युनिकरणको लागि सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने यस्तै नाका बन्दिले जनजिवन प्रभावित भएको भन्दै
वार्ता मार्फत छिटो भन्दा छिटो समस्या समाधान गर्नु पर्ने,कालोबजारी नियन्त्रण गर्नु पर्ने लगाएतको माग
ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मैनालीले ज्ञापन पत्र
चाडो केन्द्रमा पठाउने र माग सम्बोधन गर्न पहल गर्ने बताउनु भयो ।

ज्ञापनपत्र बुझाउने
कार्यक्रममा संघकी जिल्ला उपाध्यक्ष रिगंला यादव,सचिव लिला पोखे्रल थनेत, सह सचिव धनमाया क्षेत्रि
,कोषाध्यक्ष लिला भण्डारी सहितको टोलि पुगेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी