२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको एकता अधिबेशन मंसिर २४ गते बर्दघाटमा हुने

२०७२, १८ मंसिर शुक्रबार ०७:४२

मंसिर १८, नवलपरासी
क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध तुल्याउदै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौ
भन्ने मुलनाराका साथ नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको एकता अधिबेशन मंसिर २४ गते बर्दघाटमा हुने
भएको छ।

बैद्य माओवादी र नेकपा एकीकृत बीच पार्टी एकता भएपछि
बनेको क्रान्तिकारी माओवादीको अबध राज्य अधिबेशन पछि यही मंसिर २४ गते नवलपरासी जिल्लामा दुबै पार्टी
एकता हुने भएको हो ।

एकता अधिबेशनका लागि पार्टीका केन्द्रीय
सदस्य अशोक लम्साललाई संयोजक र सुर्य न्यौपानेलाई संहसंयोजकको जिम्मेवारी दिइएको केन्द्रीय सचिवालय
सदस्य तथा अबध संयोजक प्रेमनाथ सुवेदीले जानकारी दिनुभयो ।

एकता
अधिबेशनका लागि प्रतिनिधिहरुको निर्णय तथा प्रतिबेदन तथा तयारी भइरहेको सहसंयोजक न्यौपानेले बताउनुभयो ।
एकता अधिबेशनपछि जिल्ला सम्मेलन समेत हुने क्रान्तिकारी माओवादी नवलपरासीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने