२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

६१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन

२४ मंसिर २०७२, बिहीबार १३:३३

मंसिर २४, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको
एकता अधिवेशनले अशोक लम्साल अनुकुलको संयोजकत्वमा ६१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा सुर्य न्यौपाने बिमल चयन हुनुभएको छ ।

नेकपा–माओवादी र नेकपा एकीकृतबीचको एकताबाट बनेको सो कमिटीको प्रथम बैठकले १३ सदस्सीय सचिवालय
समिति समेत गठन गरेको छ । बैठकले पौष दोस्रो हप्ताभित्र इलाका तथा नगरका एकता अधिबेशन सम्पन्न गर्ने
निर्णय समेत गरेकोछ । एकता अधिबेशनले तीनबुदे समसामायिक प्रस्ताव समेत पारित गरेको छ । ३ बुदें
प्रसातवमा भारतीय नाकाबन्दीको बिरोध, आदिवासी जनजाति थारु मधेशीका जायज माग प्रति ऐक्यबद्धता तथा
भष्ट्रचार महगी र कालाबजारी बिरुद्ध संर्घष गर्ने उल्लेख गरिएको छ ।

एकता अधिबेशनमा १४० जना प्रतिनिधि पर्यबेक्षक सहभागी रहेका थिए । एकता अधिबेशनले बिचार र
सिद्धान्तनिष्ट पार्टी एकतामा जोड दिने निर्णय समेत गरेकोछ । त्यस्तै एकता अधिबेशनमा एमाओवादी लगायत
माओवादी घटकमा आबद्ध बिभिन्न पार्टी तथा समुहमा आबद्ध नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प