२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राष्ट्रपति बिद्या भण्डारी, केके भयो जनज्योति नमुना माबिको स्वर्ण महोत्सवमा ?

२६ मंसिर २०७२, शनिबार ११:२९

दयाराम आचार्य/मंसिर २६, नवलपरासी । देश निमार्णको आधार शिक्षा
भएकाले गाउ ,समाज र देशको सामाजिक तथा आर्थिक बिकाशका निम्ति शिक्ष्ाँको बिस्तार हुन आवश्य रहेको
राष्ट्रिपति बिद्यादेवि भण्डारीले बताउनु भयो ।

nawalparasi ma bidhya bhandari 1

देश निमार्णको आधार शिक्षा भएकाले शिक्षा बैज्ञानिक ब्यवसायी र रोजगारमुलक
हनुपर्ने समेत उहाले बताउनुभयो । नवलपरासीको देवचुली नगरपालिकामा रहेको जन ज्योति नमुना माविको स्वर्ण
महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

शिक्षाको उचित बिस्तार बिकाश र सुदृढगर्न नसक्दा अझै पनि सुन्दै आङ जिरीङ्ग हुने मानविय
मर्यादाका प्रतिकुल अनेकौ कुप्रथा बाट नेपालि समाज प्रताडित हुनु परीरहेकाले ,मानविय मुल्य मान्यता र
सभ्यतालाईनै चुनौति दिने यस प्रकारका कृृयाकलापलाई समाप्त पार्ने शिक्ष्ाँ रुपि ज्ञान र चेतनाको
हतियारनै रहेको उहाले बताउनु भयो ।

nawalparasi ma bidhya bhandari 1

बितेका केहि बर्षहरुमा शिक्ष्ाँको बिस्तार उल्लेख्य भए पनि अपेक्ष्ाँ गरीए
अनुसार गुणस्तिरीय शिक्ष्ाँ उपलब्ध हुन नसकेको उहाले बताउनु भयो । शिक्ष्ाँमा राज्यको लगानि धेरै हुन
नसकेको र भएको लगानिबाट पनि उचित प्रतिफल प्राप्तहुन नसकेको बताउदै, शिक्ष्ाँ निती र कार्यक्रममा भएका
कमि कमजोरीलाई हटाउदै बैज्ञानिक शिक्ष्ाँ प्रणालि निर्माण तर्फ सरकार अग्रसर हुनु पर्ने उहाले बताउनु
भयो ।

nawalparasi ma bidhya bhandari 1

यस्तै अर्को एक प्रस¨मा मानवअधिकारका
बिश्वब्यपि मान्यतालाई अ¨िकार गरी संघिय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै जारी भएको संबिधानलाई
नेपालको संबैधानिक ईतिहासको अग्रगामि र सर्वोत्कृष्ठ संबिधानको रुपमा चित्रण गर्न हिचकिचाउन कुनै कारण
नभएको बताउनु भयो ।

स्वर्ण महोत्सव कार्यक्रममा राष्ट्रिपति
भण्डारीले बिद्यालय प्रा¨णमा निर्मीत स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिकाको बिमोचन समेत गर्नु
भएको थियो ।

nawalparasi ma bidhya bhandari 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प