२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको मौलाकालिका मन्दिरबाट खिचिएका उत्कृष्ट १० रमणिय तस्बिर

२७ मंसिर २०७२, आईतवार ११:३३

गोपिकृष्ण चापागाई/
नवलपरासी ।
नवलपरासीको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर नारायणी नदी पुलबाट उत्तर तर्फ
करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा छ । यहाँ सुप्रसिद्ध तीर्थस्थल एवं
शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

मौलाकालिका मन्दिर मा पुग्न शुरुवात देखि ढुङ्गैढुङ्गाले बनाइएको १ हजार ८ सय ९२ वटाको
कलात्मक सिंढी पार गर्नु पर्नेहुन्छ । यसैक्रममा हामीले मौलाकालिका मन्दिर प्रांगणमा पुगेर नवलपरासी र
चितवन जिल्लालाई जोड्ने नारायणी पुल आशपास र गैडाकोट परिसरका केहि तस्बिर लिएका छौं जुन हामीलाई रमणिय
लाग्न सक्छ। हेरौं तिनै १० रमणिय तस्बिर
nawalparasi - chitwan map (10)

nawalparasi - chitwan map (1)

nawalparasi - chitwan map
(2)

nawalparasi - chitwan map (3)

nawalparasi - chitwan map (4)

nawalparasi - chitwan map
(5)

nawalparasi - chitwan map (6)

nawalparasi - chitwan map (7)

nawalparasi - chitwan map
(8)

nawalparasi - chitwan map (9)

All photos: Gopi krishna Chapagain

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प