२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी सामुदायिक टेलिभिजनद्धारा प्रजिअ मैनालीको बिदाई

२८ मंसिर २०७२, सोमबार ०७:१९

मंसिर २८, नवलपरासी ।
त्रिवेणी सामुदायिक टेलिभिजनले सोमबार एक कार्यक्रमको आयोजना गरी नवलपरासीका प्रमुख जिल्ला
अधिकारी हरि प्रसाद मैनालीलाई बिदाई तथा अभिनन्दन गरेको छ । टेलिभिजनले टेलिभिजनमै एक कार्यक्रम गरी
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई बिदाई तथा अभिनन्दन गरेको हो ।

कार्यक्रममा प्रजिअ मैनालीले त्रिवेणी टेलिभिजनले यसक्षेत्रकै सन्तुलित रुपले आफ्ना
प्रशारण केन्द्रित गरेको उल्लेख गर्दै टेलिभिजनको प्रगतिका कामना गर्नुभएको थियो । कार्यक्रममा
टेलिभिजनका अध्यक्ष भोजराज ढकाल र कोषाध्यक्ष राजेन्द्र सुनारले मैनालीलाई बिदाई गर्नुभएको थियो

त्यस्तै कार्यक्रममा त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी
निर्देशक रवि पाण्डले नवलपरासी जिल्लाको समग्र विकास तथा शान्ति सुरक्षा संचारमाध्यम तथा त्रिवेणी
टेलिभिजनका लागि गरेका कार्यहरु माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्याय त्रिवेणी सामदायिक टेलिभिजनका
उपाध्यक्ष बोल्गा नेपाल,संचालक समिति सदस्य देवी प्रसाद अर्याल लगायत टेलिभिजनका कर्मचरी एंव
शुभेच्छुकहरुको समेत उपस्थिति रहेको थियो । त्यस्तै नवलपरासीका प्रमुख जिल्ला अधिकारी मैनालीको कास्की
सरुवा भएको छ भने नवलपरासी जिल्लाको प्रजिअमा गणेश कार्की आउनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव