२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुम्किबासमा ग्यासको बुलेट गाडी पल्टियो (फोटो फिचर)

२०७२, २ पुष बिहीबार १२:०४

दयाराम
आचार्य/ पुस २, नवलपरासी ।  
नवलपरासीको दुम्किबासमा ग्यास वोकेको वुलेट अनियन्त्रित भई पल्टदा
पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार
पश्चिम बाट पुर्व तर्फ आउदै गरेको एच. आर. ३८ एच. ९७ १४ नम्बरको ग्यास वुलेट दुम्किबास ५ ज्यामीरे
ओरालोमा बे्रक फेल भएर अनियन्त्रित भई सडकमै पल्टदा राजमार्ग अवरुद्ध भएको हो ।

nawalparasi 1
अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक भारत सुपल १ बस्ने बर्ष ३८ का मनोज कुमार दास घाईते भएको र उनको स्थानिय मेडिकलमा
उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै कावासोती ८ थकालि चोकमा स्थानियले ग्यास नपाएको भन्दै ३
वटा ग्यासका बुलेट रोकेर प्रदर्शन गरीरहेका छन । उनिहरुले अस्ति ग्यास आउने भनेर लाईनमा बस्दा पनि ग्यास
नआएको भन्दै आफुहरुले ग्यास पाउनु पर्छ भन्दै बेलहिया नाका बाट  भित्रिएका तिन वटा ग्यासका वुलेट रोकेर
प्रदर्शन गरेका हुन ।

nawalparasi 2
प्रदर्शनमा उत्रिएका उपभोत्ताले अन्य सवारी साधनलाई आवत जावतमा भने कुनै
अवरोध गरेका छैनन । थकालीचोकमा ग्यास आउने आसमा अस्ति देखि जानकी ग्यासको सिलिण्डर लाईनमा राखेका छन

nawalparasi 3
तस्बिरः सोमनाथ भट्टराईको फेसबुक बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने