2026-10-17 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा सहकारी संस्थाका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धिको तालिम शनिवार सम्पन्न भएको छ । 

गाविसको कार्यक्रम कक्षमा भएको तालिममा आर्थिक योजना, बजेट निर्माण, सहकारी बचत, ऋण, लगानी, विमा, विप्रेशण लागायतको विषयमा छलफल भएको याकुम्बा गढी कृषि सहकारी संस्थाका व्यावस्थापक मनकुमार फोम्बोले जानकारी दिनु भयो । 

कृषि सहकारी संस्थाका २५ जना सदस्य सहभागि तालिमको सहजिकरण देउराली सोसाईटी समृद्ध पहाड परियोजनाका सहजकर्ता दुर्गाप्रसाद भट्टराईले गर्नु भएको थियो । देउराली सोसाईटी तेह्रथुमको व्यावस्थापन र समृद्ध पहाड युकेको सहयोगमा संचालित तालिमको आयोजना याकुम्बा गढी कृषि सहकारी संस्था संक्रान्तिबजारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु