अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिम"/>

2026-10-18 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमकि रुपा १० दिनदेखि वेपत्ता, अपहरण हुन सक्ने श्रीमानको आशंका

अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भेट्न र जन्डिस भए नभएको जाँच गराउन भनि रुपा घरबाट निस्कएको श्रीमान् किरण कालिकोटेले बताउनु भएको छ  । 

पाँचथरको माझिटार सम्म पुग्दा फोन सम्र्पक भएको, त्यस पछि रुपासंग सम्र्पक नभएको र उनी चडेको गाडीका चालकका अनुसार बिर्तामोड सम्म पुगे पछि वेपत्ता भएको उहाँले जानकारी दिनु भयो ।  

आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि श्रीमतीलाई खोजिदिन संक्रान्तिबजार स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनु भयो । 

घरकी बुहारी २ वर्षे नावालक छोरीलाई बेवास्ता गरी १० दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । 

वेपत्ता भएकी श्रीमतिको अपहरण हुन सक्ने शंका व्याक्त गर्दै किरणले श्रीमति खोजि गरिदिन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ । २०७० सालमा पाँचथर थर्पु घर भएकी रुपा र किरण बिच अन्र्तजातिय भागि विवाह  भएको थियो । अन्र्तजातिय विवाह भएपनि पारिवारिक सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु