2026-09-28 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

‘अखिल कप’लाई बाँस्कोटाको सहयोग

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । तेह्रथुमको ओयाक्जुङ–५ घर भई हाल इजरायलमा कार्यरत युवा समाजसेवी देव बाँस्कोटाले म्याङलुङ्गमा माघ १६ गतेबाट सन्चालन हुन लागेको क्याम्पसस्तरीय ‘अखिल कप’ भलिबल प्रतियोगिताकालागि २० हजार रुपैयाँ सहयोग गरेका छन् । 

बाँस्कोटाले प्रतियोगिताको दोश्रो पुरस्कार वापतको रकम रु. २० हजार रुपैयाँ सहयोग गरेको आयोजक अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताए । एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हरेक वर्ष शहिद दिवसको अवसर पारेर प्रतियोगिता गर्ने गरेको छ । यो वर्षपनि माघ १६ गतेबाट १८ गतेसम्म प्रतियोगिता सन्चालन हुने अध्यक्ष श्रेष्ठले बताए । 

प्रतियोगितामा विजेताले ३० हजार नगदसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमात्र तथा उपविजेताले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगितामा कक्षा–१२ सम्म अध्ययनरत विद्यालय तथा क्याम्पसहरु सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह