फागुन ८, नवलपरासी । नवलपरासी डाडाँझेरीका २ युवकको कालीगण्डकी नदीमा
डुङ्गा पल्टिँदा ज्यान गएको छ । शुक्रबार चार युवक मध्ये २ जना भने पौडी खेलेर बाँच्न सफल भएका थिए
।
डुङ्गा पल्टिएर श्रीकृष्ण दर्लामी र पूर्णबहादुर मगरको ज्यान
गएको हो । उनीहरुसँगै रहेका प्रदीप सोमै र कुमार कानु बाँच्न सफल भए ।