९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटले रजत महोत्सव मनाउने

९ फाल्गुन २०७२, आईतवार ०७:३३

फागुन ९, नवलपरासी ।
दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट –२ चिसापानीले साप्ताहिक रुपमा कार्यक्रम गरी आफ्नो रजत महोत्सव
मनाउने भएको छ । क्याम्पसले आइतवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा
क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले क्याम्पसले साप्ताहिक रुपका कार्यक्रम गरी रजत महोत्सव मनाउन लागेको
जानकारी दिनुभएको थियो ।

उहाँले क्याम्पसले २५ बर्ष पुर गरेको अवसरमा भौतिक संरचना निर्माणदेखि
लिएर फागुन एघार देखि १६ सम्म् बिबिध कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो । कार्यक्रम अन्तरगत फागुन
१० गते रक्तदान ११ गते उद्योग मन्त्री सोमप्रसाद पाण्डेबाट उद्घाटन, १२ गते नगर सरसफाई १३ गते साहित्यिक
कार्यक्रम १४ गते निशुल्क स्वास्थ्य शिबिर १५ गते म्याराथुन दौड र फागुन १६ गते समापन कार्यक्रम रहेको छ

त्यस्तै कार्यक्रममा रजत महोत्सव आर्थिक ब्यवस्थापन उप समितिका संयोजक शिवलाल कण्डेलले रजत
बर्षमा क्याम्पसले १ करोड रुपैया संकलन गरी भौतिक तथा बिविध कार्यमा खर्च गर्ने योजना अनुरुप काम
भइरहेको बताउनुभएको थियो । पत्रकार सम्मेलन क्याम्पस संचालन समितिका अध्यक्ष रुक्मागत ज्ञवालीको
अध्यक्षता प्राध्यापक संघका इकाई अध्यक्ष सरिता खनालको स्वागत र सागर पाण्डेको संचालनमा भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो