१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग बाणिज्य संघको प्रथम अबिधेशनमा दलीय प्रतिष्पर्धा

९ फाल्गुन २०७२, आईतवार १४:३५

फागुन ९, नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको प्रथम अबिधेशनमा दलीय
प्रतिष्पर्धा भएको छ । आइतवार भएको उम्मेदवारी दर्तामा दलीय रुपमा प्यानल बनेपछि संघमा दलीय
प्रतिष्पर्धा हावी भएको हो । नेपाली काग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी,विप्लव
माओवादी संघीय जनमुक्ति, राप्रपा लगायत १२ दलले वर्तमान अध्यक्ष चन्द्रबहादुर थापाको नेतृत्वमा संयुक्त
प्यानल दर्ता गरेका छन् ।

त्यस्तै नेकपा एमाले नया शक्ति
अभियानले पनि हार्डबेयर ब्यवसायी मिनराज शर्माको अध्यक्षतामा प्यानल दर्ता गरेपछि दुवैपक्ष प्रचार
प्रसारमा जुटेका छन् । शर्माको प्यानलबाट एमाओवादीका लेखनाथ पौडेलले बागी उम्मेदवारी समेत दिएका छन्

त्यस्तै १२ दलीय गठबन्धनबाट क्रान्तिकारी माओवादी निकटका
धनञ्जय पौडेल बाणिज्य उपाध्यक्ष र नेपाली काग्रेस निकट लेखनाथ पौडेल निर्बिरोध चयन हुनुभएको छ

७ जना पदाधिकारी ७ जना निर्वाचित सदस्य सहित १७ सदस्सीय संघको
चुनाव १० गते बिहान ११ बजे बर्दघाट बजार समितिको सभाहलमा हुने निर्वाचन संयोजक रामकृष्ण पौडेलले जानकारी
दिनुभयो । संघका २ सय २७ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो