२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलो पटक भुसिया कुकुरहरुलाई बन्याकरण गर्ने दुईदिने शिबिर संचालन

२०७२, १७ फाल्गुन सोमबार १२:३७

फागुन १७, नवलपरासी । नवलपरासी जिल्लामा पहिलो पटक भुसिया
कुकुरहरुलाई बन्याकरण गर्ने दुईदिने शिबिर संचालन गरिएको छ । जिल्ला पशु सेवा कार्यलाय नवलपरासीको
आयोजना तथा हार्ट भन्ने संस्थाको प्राविधिक सहयोग र रामग्राम नगरपलिकाको समन्वयमा यो शिबिर रामग्राम
क्षेत्रमा संचालन गरिएको छ ।

kukur news - nawalparsasi

सदरमुकाम परासी सहितको आसपासका ठाउँहरुबाट भुसिया कुकुरहरुलाई समातेर ल्याई पशु
कार्यालयमा रेबिज विरुद्ध खोप दिदै कुकरहरुलाई बन्याकरण गरिएको छ । आज करिब २२ वटा कुकुरहरुलाई रेबिजको
खोप सहित बन्धयाकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले जानकारी दिनु भयो ।

kukur news 2

जिल्लामा
भुसिया कुकुरहरुको विगविगी र तिनीहरुको टोकाईले विभिन्न मानिसहरु घाईते र रेबिजका सिकार बन्दै गएका छन्
। कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिएपछि रेबिज रोग नसर्ने र बन्धाकरण पछि कुकुरको जनसंख्यामा कमी आउने
उद्देश्यले यो नगरक्षेत्रमा शिबिर संचालन गरिएको पशु कार्यालयले जनाएको छ ।

kukur news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले