माघ २३, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भित्रि मद्येश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो फैलियो

२०७३, २३ माघ आईतवार ११:४५

माघ २३, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतोको उच्च प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

परशुराम नगरपालिकाको सेना, मलास, बस्यौटी लगायतका दुर्गम वस्तिहरुमा लुतोको बढी प्रकोप फैलिएको स्वास्थ्य प्रमुख बृषबहादुर शाहीले जानकारी दिनु भएको छ । सार्काेप्टिस स्क्याबी नामको जीवाणुका कारण हुने लुतो रोग तुलनात्मक रूपमा चिसो समयमा कम सरसफाई हुने भएकाले बढी फैलिने गर्दछ । समय–समयमा ननुहाउने, लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्ने प्रमुख शाहीको भनाइ छ । यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्ने जनाइएको छ । 

व्यक्तिगत सरसफाईमा ध्यान दिए लुतोबाट जोगिन सकिने भन्दै लुतो फैलनबाट रोक्न सरसफाईमा बिशेष ध्यान दिन आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण