By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    15 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    15 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    20 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटेको सपना पुरा (फोटोफिचर)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटेको सपना पुरा (फोटोफिचर)
काठमाडौँ - KTMकालिकोट - KLKसमाज

आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटेको सपना पुरा (फोटोफिचर)

साझासवाल
Last updated: February 11, 2017 9:08 am
साझासवाल
3 Min Read
Share


दलसिंह गिरी/माघ २९, कालिकोट । आफ्नै भूमिबाट जह्ज चढ्ने कालिकोटे वासीहरुको बर्षकौं देखिको चाहना अब पुरा भएको छ । 

कालिकोटे जनताहरुलाई ह्वाई यातायातको पहुँचमा पुर्याउने हेतुले ३ दशक पहिले सिलान्यास गरिएको कोटवाडा सुनथराली विमान स्थलमा विधिगत ढंगले प्लेनको परिक्षण उडान सफल भएपछि कालिकोटेहरुको प्लेन चड्ने चाहना पुरा भएको हो ।

विगतका बर्षहरुमा कछुवाको गतिमा निर्माण भैरहेको विमान स्थल कर्नालीका युवा नेता तथा बर्तमान सरकारका सास्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्रि जिबन बहादुर शाहीले देखाएको दृढइच्छा शक्तिका साथै उनले आफ्नै कार्यकालमा बिमान भर्ने प्रतिवद्धता गरे पश्चात रप्तारमा निर्माण भएको  विमान स्थलको धावनमार्ग पुरा भएपछि आज २९ गते सफल परिक्षण उडान भएको छ । 

निर्माण कार्यको अवस्थाबारे स्वयम आफैं ३/३ पटक कालिकोट आएका पर्यटन मन्त्री शाहीको दृढताले धावनमार्ग निर्माणकार्य पुरा भै तारा एयरको 9N-ABM टवीटर विमान सफल अवतरण भएको छ । तारा एयरका बरिष्ट चालक सन्तोष शाहले विमान सफल अवतरण गराउनु भएको हो । 

नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री लगायतको उपस्थितिमा परिक्षण उडान भरिएको सफल अवतरण पश्चातको एक कोणसभा कार्यक्रममा बोल्दै विमान चालक शाहले विमान अवतरणका लागि आवश्यक पर्ने भौगोलिक बनावट एकदम उपयुक्त रहेको बताउनु भएको छ ।

यस्तै स्थानीय नागरिक समाजको तर्फबाट बोल्दै कालिकोटका मिन बहादुर बोगटीले कालिकोटे वासीको विमान चढ्ने अधुरो सपना ३ दशक पछि पुरा भएको बताउनु भएको छ । आज २९ गते पहिलोपटक विमान अवतरण हुने पूर्व जानकारी पाएका लालु, माल्कोट, रुप्सा कुमालगाउँ, कोटवाडा, रकु, मान्म लगायतका कालिकोटवासीहरु झ्ज हेर्न विहानै एयरपोर्टमा हजारौंको संख्यामा जम्मा भएका थिए । 

जहाज हेर्न आएका कालिकोटवासीहरु जहाज अवतरण पश्चात हुटिंग सहित नेपालको राष्टिय फुल लालिगुरास फुलको मालाले स्वागत गरेका छन् । फुलमालाको स्वागत पश्चात खुशी ब्यक्त गर्दै कोटवाडाका ८५ बर्षिया काल्चा वि.क. आफ्नो परानी रहेसम्म आफ्नै  ठाउँसम्म चिलगाडी देख्न पाउला भन्ने सैना (सपना) नै हराएको थियो आज एक्कासी आफ्नै आखाले देख्न पाए भन्दै खुशी ब्यक्त गर्दछन् । 

विमान चढ्ने सपना बोकी विमान स्थल कटान गर्नेक्रममा माटोको ढिस्कोले पुरी ज्यान गुमाएका १७ बर्षिया जगत हादुर विष्टकी आमा रोजना विष्ट आज चिलगाडी यहि चउरमा देख्दा मरेको छोराको याद आएको बताइन । 

छोराले देखेको चिलगाडी चढ्ने सपना आज पुरा भएको भएको छ भन्दै खुशि ब्यक्त गरेकी छन् । आज विहान गरिव पौने १० बजे अवतरण गरेको तारा एयरको विमान करिव आधा घण्टाको कोणसभा कार्यक्रम पश्चात नेपालगंजतिरै लागेको छ ।  

करिव ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टामेट रहेको विमान स्थल हाल तत्काल ४० मिटर चौडाई र करिव ५ सय ५० मिटर लम्बाई रहेको धावनमार्ग निर्माण भएको निर्माण स्थलमा खटिएका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ । आज परिक्षण गरिएको विमानस्थलको यहि फागुन ११ गते सम्ममा विधिगत ढंगले उद्घाटन गरिने उड्यन प्राधिकरणले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article व्यवस्थापन समिति चयनमा विवाद हुँदा झडप, दर्जनबढी घाइते
Next Article रेल मार्ग निर्माण प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिराहा - SRH

सिरहामा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो

57 years ago
समाजसोलुखुम्बु - SLK

सोलुखुम्बुमा स्थानीय निकाय पुनःसंरचनाको विरोधमा र्याली

57 years ago
काठमाडौँ - KTMजाजरकोट - JKTमुख्य समाचारसमाज

१२ वर्षीय बालकद्वारा ३ वर्षीया बालिकाको करणी प्रयास, रोइकराइ गरेपछि हत्या

1 year ago
काठमाडौँ - KTMप्रवासरुपन्देही - RPD

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?