By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अक्षयकोष संकलनलाई निरन्तरता दिँदै रजत महोत्सव सम्पन्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > तेह्रथुम - TRT > अक्षयकोष संकलनलाई निरन्तरता दिँदै रजत महोत्सव सम्पन्न
तेह्रथुम - TRTसमाज

अक्षयकोष संकलनलाई निरन्तरता दिँदै रजत महोत्सव सम्पन्न

साझासवाल
Last updated: February 11, 2017 1:23 pm
साझासवाल
3 Min Read
Share


अमृत बास्तोला/माघ २७, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” शनिवार सम्पन्न भएको छ । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन विद्यालयले अक्षयकोष अभियान सहित रजत महोत्सव संचालन गरेको थियो ।

महोत्सव कै अवसर पारेर अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष अभियान तिब्र बनाएको विद्यालयले हाल सम्म ४३ लाख ७६ हजार अक्षयकोष संकलन गरीसकेकोे छ । अहिले सम्म ४ सय ९४ दाताहरुले अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापनका लागि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष अभियानलाई महोत्सव पछि पनि निरन्तरता दिने प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो ।

महोत्सवको अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । महोत्सवको समापन कार्यक्रममा विद्यालयमा लामो समय सम्म निजी दरबन्दिमा कार्यरत तीन शिक्षकलाई सम्मान गरिएको छ भने, विद्यालयमा यस अघिनै विभिन्न राशिका अक्षयकोष दाताहरुलाई समेत सम्मान पत्र, पूmलमाला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयले संचलान गरेको अभियानलाई मिडिया पर्टनर भई प्रचार प्रसारमा सहयोग पु¥याउने आधा दर्जन बढी संचार माध्यमलाई प्रंशसापत्र सहित आयोजकले सम्मान गरेको छ । सोही अवसरमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमका प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ  ।

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरु गरे थियो । 

वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक ईङनामले बताउनु भयो । 

आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापके भनाई रहेको छ । 

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले दक्ष शिक्षकको व्यावस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको र यसलाई निरन्तरता दिने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिनु भयो । 

विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article माओवादी केन्द्र वम्घा वलेटक्सारको अधिवेशन सम्पन्न
Next Article प्रक्रिया नपुर्याइ मेडिकलको ताला खोल्न डाक्टरले लेखे पत्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बर्दिया - BRDमुख्य समाचारसमाज

हत्या गरी घरभित्रै खाँबोमा बाँधिएको अवस्थामा महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

1 year ago
डोल्पा - DLPसमाज

भारि हिमपातपछि जुफाल बिमानस्थल आजबाट खुल्यो, यात्रुहरुको घुइँचो

57 years ago

सुरुङ्गाको मातृ आयल पम्पले ठगी गरेको खुलासा

57 years ago
काठमाडौँ - KTMसमाज

देशका अधिकांश भु-भागमा बर्षाको सम्भावना सतर्क रहन आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • [ठेगाना: प्लेसहोल्डर, काठमाडौं, नेपाल]
  • [फोन नम्बर: +977-XXXXXXXXXX]
  • [इमेल: [email protected]]

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्

हाम्रो टिम

प्रधान सम्पादक[नाम प्लेसहोल्डर]
संस्थापक अध्यक्ष[नाम प्लेसहोल्डर]
अध्यक्ष[नाम प्लेसहोल्डर]
प्रमुख कार्यकारी अधिकृत[नाम प्लेसहोल्डर]
सम्पादक[नाम प्लेसहोल्डर]
निर्देशक[नाम प्लेसहोल्डर]
सबै हेर्नुहोस्

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?