१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाबाट ३८ लाख नेपाली रुपैँयासहित एक भारतीय पक्राउ

२९ माघ २०७३, शनिबार १३:३५

राम नारायण पंडित/माघ २९, सिरहा । सिरहा प्रहरीले ३८ लाख रुपैया सहित एक भारतीयलाई पक्राउ गरेको छ ।  

सशस्त्र प्रहरी बल वेस क्याम्प गोलबजारले ३८ लाख नेपाली नोट सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जोडिएको भारत विहार मधुमनी जिल्ला लदनियाँका २५ वर्षिय पुजनराम मोचीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

धनगढीमाई १० जिरोमाइलबाट ३८ लाख नेपाली नोट सहित मोचीलाई पक्राउ गरिएको प्रहरीले बताए । गस्तीमा रहेको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा कपडाको थैलोमा पोकोपारी शरिरमा वेरेर राखेको अवस्थामा हजार र पाँच सय दरका नोट बरामद गरेको सशस्त्र प्रहरी बल वेस क्याम्प गोलजारका प्रहरी निरिक्षक दुर्गा भट्टले बताए । 

पक्राउ परेका मोचीमाथि अनुसन्धान भईरहेको निरिक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन