अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ । 

2026-10-18 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रशासन कार्यालयमा ९ महिनापछि राष्ट्रिय झन्डा


अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ । 

धार्मिक परम्परा अनुसार प्रशासन प्राङगणमा “झन्डो तोलन” सम्बन्धि पूजा पाठ पश्चात प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले राष्ट्रिय भन्डा तोलन गर्नु भएको छ । ईलाका प्रशासन कार्यालय स्थापना संगै झन्डा राख्नु पर्ने भएपनि, झन्डा राख्ने पूर्वाधार र सामग्रीको अभावले अहिले मात्र झन्डा राखिएको ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बताउनु भयो ।

संक्रान्तिबजारमा गएको जेठ ३ गते कार्यालय स्थापना भई सेवा सुरु गरेको थियो । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसबासीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, जाति तथा नाताप्रमाणित सम्बन्धि सिफारिस लगायतका प्रशासनिक सेवा पाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु