2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा खडका

फागुन ८, सुनसरी ।  नेपाल पत्रकार महासंघ सुनसरीको शनिवार सम्पन्न दशौ अधिवेसनले नया पदाधिकारी छानेको छ । आइतबार बिहानको मत परिणाम अनुसार अध्यक्ष पदमा अमर खडका भारी मतले बिजयी भएका छन । उनले दुई सय मतमा एक सय १८ मत प्राप्त गरेका छन भने प्रतिदव्न्दी जनकत्रृषी चाम्लिङ राईले ८० मत मत प्राप्त गरेका छन । कारणवस २ मत बदर भएको छ ।

त्यस्तैमा उपाध्यक्षमा सन्तोष काफ्ले , समावेसीबाट शुभद्रा प्याकुरेल भारी मतले बिजयी भएका छन ।काफ्लेले निर्वाचनमा ८९ मत प्राप्त गरेका छन भने समावेशीबाट शुभद्राले १०७ मत प्राप्त गरी बिजयी भएका हुन ।

त्यसैगरी सचिवमा हिमाल दहाल बिजयी भएका छन । उनले निर्वाचनमा १०२ मत प्राप्त गरेका छन । त्यसैगरी सहसचिवमा ध्रुव ढकाल समावेसी सहसचिवमा दिनेश गज्मेर बिजयी भएका छन । उनिहरूले क्रमश १०२ र ९४ मत प्राप्त गरेका छन । महासंघ सुनसरीको कोषाध्यक्षमा गोविन्द बस्नेत चयन भएका छन उनले पनि निर्वाचनमा ९७ मत प्राप्त गरी बिजयी भएका हुन ।

महासंघ सुनसरीले अधिवेसन संगै नयाँ सदस्यहरसमेत चयन गरेको छ । सदस्यहरूमा अजित झा , अर्जुन सुवेदी , चन्दन गुप्ता , धनकुमार राई , बिशाल राई , धिरेन लिम्बु , दिलतबाट अनिता रसाइली महिलाबाट सुमित्रा राई र जनजातीबाट शुनिल चौधरी चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई