अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ ते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ ते"/>

2026-09-29 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

९ लाख ८० हजारको सार्वजानिक शौचालयमा पानीको अभाव

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन । 

शौचालयमा  सरसफाइको लागि प्रयोग हुने पानीको अभाव रहेकाले शौचालयको प्रयोग भने तत्कालै सार्वजानी करुपमा नहुने निर्माण समितिले जनाएको छ । 

शौचालयमा केही दिनै आवश्यक पानी लाइनको विस्तार गरे पछि मात्र शौचालयको पुर्ण प्रयोग गर्न सकिने निर्माण समितिका अध्यक्ष राम ईङनामले जानकारी दिनु भयो । 

मञ्चको पूर्ण आर्थिक सहयोगमा निर्मित शौचालयको व्यावस्थापन गर्न अझै आर्थिक समस्या रहेको अध्यक्ष ईङनामको भनाइ रहेको छ ।

संक्रान्तिबजारमा १ वर्षको अवधिमा २ ओटा सार्वजानिक शौचालय निर्माण भएका छन् । केही महिना अघि मात्र संक्रान्तिबजार गाविसको सहयोगमा निर्माण भएको अर्को शौचालय पानी तथा उचित व्यावस्थापनका अभावले शैचालय भने प्रयोग विहीन हुने अवस्थामा रहेको छ ।

हङकङ तेह्रथुम मञ्चको अर्थिक सहयोगमा निर्मित शौचालयको मञ्चका सदस्य शान्तसागर फोम्बु र इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते