अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गरा"/>

2026-10-18 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई तेह्रथुम हङकङ मञ्चको सहयोग

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका मञ्चका सदस्य समाजसेवी शान्तसागर फोम्बुले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्रमहरुको आयोजना गरी ४ लाख रुपौया सहयोग उपलब्ध गराउनु भएको छ । 

सहयोग रकम संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका अध्यक्ष तथा इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेल र तेह्रथुम उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेललाई का मञ्चका सदस्य फोम्बुले संयुक्त रुपामा हस्तान्तरण गर्नु भएको हो । 

सहयोग रकम मञ्चको अभियानमा तेह्रथुममा घर हाल हङकङ निवासी प्रवासी नेपालीहरुबाट संकलन गरिएको बताइएको छ । 

यसै विच खाम्लालुङ गाविस निवासी ९ अगालगि पिडित परिवारलाई सहयोग रकम उपलब्ध भएको छ । खाम्लालुङ सेवा समिति हङकङले पिडित परिवारलाई २ लाख १७ हजार रुपौया सहयोग गरेको छ । उत्त रकम पिडित परिवारलाई क्षतिको आधारमा वितरण गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवि फोम्बोले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबैले सहयोग गरी पिडितहरुलाई पुर्नःस्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ । 

गत पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु