१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राससद्वारा पत्रकार बिष्ट सम्मानित

८ फाल्गुन २०७२, शनिबार ०३:२०

फागुन, ८ बैतडी ।
नेपाल सरकारको एक मात्र आधिकारिक समाचार संस्था राष्टिय समाचार समिती राससले पत्रकार बिनोद सिंह बिष्टलाई सम्मानित तथा पुरष्कृत गरेको छ ।
राससको ५५ औ बार्षिक उत्सवको अवसर पारी विष्टलाई शुक्रवार काठमाण्डौमा पुरष्कृत गरेको हो । राससको बैतडी समाचारदाताको रुपमा कार्यरत पत्रकार बिष्ट सुदूरपश्चिमवाट उत्कृष्ट समाचार संकलन तथा सम्प्रेषण गरेकोले नगद सहित सम्मान तथा पुरष्कृत गरेको हो ।
बिष्टलाई राससका महाप्रवन्धक निर्मला आचार्य राससका अध्यक्ष कुलचन्द्र वाग्लेले नगद पाच हजार सहित सम्मान तथा पुरष्कृत गरेको हो । यसका साथै पत्रकार बिनोद सिंह बिष्टलाई राससले अगामी दिनमा पनि यस्तै उत्कृष्ट समाचार संकलन तथा सम्प्रेषण कार्यको शुभकामना समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का