१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सल्बलाउन थालेका यौनकर्मिहरु धमाधम प्रहरी नियन्त्रणमा

११ फाल्गुन २०७२, मंगलवार ०९:४४

नरी बडु/फागुन ११, बैतडी । अहिलेसम्म कुनै त्यस्तो घटना सार्वजनि नभएपनि बैतडीमा सल्बलाउन थालेका यौनकर्मिहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

सामाजिक विकृतिका रुपमा रहेको यस्तो क्रियाकलाप गैरकानुनि भएकाले प्रहरीले त्यस्ता जोडिहरुलाई नियन्त्रणमा लिन थालेको हो । हिजो मात्रै बैतडी प्रहरीले बैतडीको गोठलापानीबाट र दशरथचन्द नगरपालीकाको बाराकोट गंगलबाट दुई जोडिलाई पक्राउ गरेको छ ।

गोठलापानीको जोडिका नायक पाटन नगरपालीकाका इन्जिनियर हुन भने नायिका जिल्ला विकास समितीको एलजिसिडिपि कार्यक्रमकि सामाजिक परिचालिका हुन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलिले होटलको कोटाबाटै रंगेहात पक्राउ गरेको हो । बाराकोट जंगलमा समातिएको जोडिपनि अहिले जिल्ला प्रहरी कार्यालय को हिरासतमा रहेको बताईएको छ ।

यस अघिका दिनमा त्यस्तो कुनै हल्ला सार्वजनि नभएपनि बैतडी जिल्लामा हिजोमात्रै दुई रातका जोडि प्रहरीको नियन्त्रणमा आएपछि प्रहरीले यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न थप सक्रियता बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का