१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वमेश्वर मावि मडको वार्षिकोत्सव सम्पन्न

१२ फाल्गुन २०७२, बुधबार ०४:१३

बिन्दु चन्द, फागुन १२ बैतडी ।
बैतडीको कुलाउ गाविसमा अवस्थीत स्वमेश्वर मावि मडले आफ्नो ५६ औँ वार्षिकोत्सव एवम् अविभावक दिवस सोमबार विभित कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
विद्यालयले ५६ बसन्त पार गरी ५७ औँ बसन्तमा पार गरेको सुभ अवसरमा विभिन्न साँस्कृतिक तथा मनोरञ्चनात्मक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मिन बहादुर चन्दको अध्यक्षतामा अयोजना गरीएको उक्त वार्षिकोत्सव कार्यक्रमको प्रमुख अथितिमा कुलाउ उमावि का प्राचार्य गोरख बाहादुर चन्द रहनुभएको थियो ।
वार्षिकोत्सवकै अवसरमा स्थानिय समाजसेवि एवम् उक्त कार्यक्रमका विशिष्ट अथिति सुरेस सिह ध्वनीले विद्यालयललाई २५ हजार चन्दा सहयोग समेत गरेको स्थानिय राम बहादुर चन्दले बताउनुभयो ।
उक्त विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक प्रमानन्द कलौनीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का