२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

रणशुर गुल्मले निर्माण गर्न लागेको सौचालयको सिलन्यास

१९ फाल्गुन २०७२, बुधबार ०१:४७

नरी बडु, फागुन १९ बैतडी । बैतडीको गुरुखोला गाविसमा रहेको मणिलेक उच्च माध्यमिक विद्यालयमा नेपाली सेनाको रणसुर गुल्मले निर्माण गर्न लागेको सौचालयको मंगलबार सिलन्यास गरीएको छ ।

जिल्लालाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न र विद्यार्थिहरुलाई सजिलो होस भन्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त सौचालयको मंगलबार सिलन्यास गरीएको हो ।

विषेस गरी बालबालीका, अपाङ्ग र महिलामैत्रि बन्न लागेको उक्त सौचालय भवनमा १० वटा कम्पाउण्ड अर्थात सौच गर्ने कोठा रहने रणसुर गुल्मका गुल्मपति सेनानी रणबहादुर खड्काले बताउनुभयो ।

खड्काका अनुसार उक्त सौचालयको अनुमानित लागत ८ लाख भन्दा बढी रहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ लाख जिल्ला विकास समितीले ३ लाख सहयोग र अन्य नेपाली सेनाको सहयोगमा हुने छ ।

आज प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, भवन डिभिजन कार्यालयका प्रमुख हिमाल केसि जिल्ला खानेपानीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थीतिमा उक्त सौचालयको सिलन्यास गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का